शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन « Arthapath.com
२४ असार २०८३, बुधबार

शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन



काठमाडौं । सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। उनको १०३ वर्षको उमेर मृत्यु भएको हो ।

आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा ललितपुरको किष्ट अस्पतालमा निधन भएको हो ।


प्रतिक्रिया दिनुहोस्