डोटी प्रदेश सभा ‘क’ मा ५९४३ मतसहित चक्र मल्लको अग्रता, गठबन्धनले पछ्याउदैं « Arthapath.com
६ मंसिर २०७९, मंगलवार

डोटी प्रदेश सभा ‘क’ मा ५९४३ मतसहित चक्र मल्लको अग्रता, गठबन्धनले पछ्याउदैं



काठमाडौं । डोटी जिल्लामा प्रतिनिधि सभा तर्फ गठबन्धनका उम्मेदवार प्रमे आले मगरले अग्रता कायम राखे पनि प्रदेश सभा क तर्फ एमालेका उम्मेदवार चक्र मल्लको अग्रता रहेको छ ।

डोटि प्रदेश सभा क्षेत्र न.१(क) एमालेका उम्मेदवार चक्र मल्लले ५९४३ मत ल्याएका छन् । त्यस्तै गठबन्धनका उम्मेदवार नरेन्द्र सिंहले ४७१५ मत ल्याउदैं पछिपछि रहेका छन् । मल्ल सिहं भन्दा १२२८ मतले अगाडि छन् ।

प्रतिनिधि सभा तर्फ भने आलेले ६६३३ मत ल्याउदा एमालेका उम्मेवदार गौरी वलीको ३७३४ मत ल्याएकि छन् ।


प्रतिक्रिया दिनुहोस्