दुई ओभरमा यूएईले लियो नेपालको २ विकेट « Arthapath.com
२ चैत्र २०७९, बिहीबार

दुई ओभरमा यूएईले लियो नेपालको २ विकेट



काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालले दोस्रो ओभरको दोस्रो बलमा विकेट गुमाएको हो । नेपालका कुशल मल्ललाई जुनैद सिधीगिले ५ रनमा क्याच आउट गराए ।


प्रतिक्रिया दिनुहोस्