कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक खड्ग बहादुर पछेराको निधन « Arthapath.com
२३ असार २०८३, मंगलबार

कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक खड्ग बहादुर पछेराको निधन



काठमाडौं । कैलाली बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापक खड्ग बहादुर पछेराको निधन भएको छ। ४७ वर्षीय पछेराको आज (बिहीवार) मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीजनाएको छ ।

अस्पताल अनुसार आज बिहान ११ बजे उनलाई विषादी पदार्थ सेवन गरेको अवस्थामा आइसियुमा भर्ना गरिएको थियो। अहिले उनको पोस्टमार्टम गर्ने तयारी भैरहेको अस्पताल प्रशासनले जनाएको छ।

उनको मृत्युको कारण भने खुल्न बाँकी छ।


प्रतिक्रिया दिनुहोस्