भोली सार्वजनिक विदाको दिन पनि राहादनी विभाग खुला रहने « Arthapath.com
६ चैत्र २०७९, सोमबार

भोली सार्वजनिक विदाको दिन पनि राहादनी विभाग खुला रहने



काठमाडौं । राहादनी विभाग भोली (चैत ७ गते) खुला रहने भएको छ । भोलि घोडेजात्रामा सार्वजनिक बिदा भएपनि राहादानी भने खुला रहने भएको हो ।

राहादनी विभाग आज एक सुचना जारी गर्दै घोडेजात्राको दिन सरकारले सार्वजनिक विदा घोषणा गरे पनि राहदानी विभाग खुला रहने जनाएको हो ।


प्रतिक्रिया दिनुहोस्