एमालेले प्रचण्डलाई विश्वासको मत नदिने, प्रधानमन्त्री बनाएकै भोलिपल्ट इमान छाडेः ओलि « Arthapath.com
६ चैत्र २०७९, सोमबार

एमालेले प्रचण्डलाई विश्वासको मत नदिने, प्रधानमन्त्री बनाएकै भोलिपल्ट इमान छाडेः ओलि



काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।

एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डमाथि आफूहरुको विश्वास नभएको बताए । माओवादीमा रहेका अरुको कुनै दोष नभएको, तर प्रचण्डले जंगबहादुर शैलीमा पार्टी चलाउने गरेको उनले आरोप लगाए ।

प्रचण्डले राजनीतिक समीकरण फेरेपछि तीन महिनामै दोस्रो पटक विश्वासको मत लिनुअघि एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड नातावाद, कृपावाद रमाएर एमाले विरोधी गतिनिधिमा लागेको आरोप लगाए।


प्रतिक्रिया दिनुहोस्