सत्ता गठबन्धनमा टुंगियो मन्त्रालय भागबण्डा, कुनले कति पायो ? « Arthapath.com
१५ चैत्र २०७९, बुधबार

सत्ता गठबन्धनमा टुंगियो मन्त्रालय भागबण्डा, कुनले कति पायो ?



काठमाडौं । सत्तारुढ गठबन्धनबीच मन्त्रालय भागवण्डा लगभग टुंग्याएका छन् ।

बुधबार साँझ बालुवाटारमा बसेको बैठकले भोलि बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने भएको हो । सहमति अनुसार कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादीले २, जसपाले २, जनमत पार्टीले, लोसपाले, नाउपाले र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय पाउने छन् ।

आम जनता पार्टीका अध्यक्ष प्रभु शाह पनि सरकारमा सहभागी हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्