मन्त्री बन्न कांग्रेसले पठायो चार मन्त्रीको नाम, शेखर पक्ष भागबण्डामा मैै रुष्ट « Arthapath.com
१७ चैत्र २०७९, शुक्रबार

मन्त्री बन्न कांग्रेसले पठायो चार मन्त्रीको नाम, शेखर पक्ष भागबण्डामा मैै रुष्ट



काठमाडौं । नेपाली कांग्रेसले मन्त्री बनाउनको लागि ४ जनाको नाम पठाएको छ । कांग्रेसले पाएको ८ मध्ये आज दिउँसो हुने सपथमा ४ जना मन्त्रीले मात्र लिने भएका छन् ।

शिखर कोइराला पक्षले आफ्नो पक्षको २ जनालाई मन्त्री दिएको भन्दैं अध्यक्ष शेर बहादुर देउवासँग रुष्ट बनेका छन् । उनले मन्त्री नाम नदिएपछि सभापति देउवाले ४ जना मन्त्रीको नाम मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पठाएका हुन ।

पहिलो चरणमा उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्रीसहित रक्षा, प्रवक्ता प्रकाशशरण महत अर्थ, केन्द्रीय सदस्य रमेश रिजाल परराष्ट्र र सीता गुरूङसहरी विकास मन्त्रीको नाम पठाइएको स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्