कर्जाको माग बढ्न सकेनः अध्यक्ष केसी « Arthapath.com
१२ भाद्र २०८०, मंगलवार

कर्जाको माग बढ्न सकेनः अध्यक्ष केसी



काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पछिल्लो समय कर्जा माग बढ्न नसकेको बताए । संघले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केसीले बजारमा कर्जाको माग घट्दै गएको बताए ।

उनले भने,–‘बजारमा कर्जाको डिमान्ड बढ्न सकेको छैन । कर्जा बैंकहरुको कर्जा लगानी पनि घटी रहेको । यस बैंकिङ् क्षेत्रमा समस्या भइरहेको छ ।’

कर्जा लगानी बढ्न नसक्दा खराब कर्जा बढ्ने सम्भावना रहेको अध्यक्ष केसीको भनाई छ । यस्तै पिपिए नुहँदा पनि कर्जा लगानी बढ्न नसको केसीले बताए । उनले भने,–‘पिपिए नहुँदा पनि कर्जा लगानी बढ्न सकेको छैन । लगानी नब्दा खराब कर्जा बढ्ने सम्भावना पनि बढेको छ ।’


प्रतिक्रिया दिनुहोस्