पाकिस्तानसँगको खेलमा नेपालको पहिलो सफलता, करण केसीले लिए विकेट « Arthapath.com
१३ भाद्र २०८०, बुधबार

पाकिस्तानसँगको खेलमा नेपालको पहिलो सफलता, करण केसीले लिए विकेट



काठमाडौं । एसिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा नेपालले पहिलो सफलता पाएको छ ।

पाकिस्तानसँगको खेलमा नेपालका लागि करण केसीले पहिलो विकेटका रूपमा फखर जमानको विकेट लिए । जमान २० बलमा १४ रन बनाउँदै आउट भए ।


प्रतिक्रिया दिनुहोस्