मंसिर ७ को पूर्वसन्ध्यामा मसाल जुलुस « Arthapath.com
६ मंसिर २०८०, बुधबार

मंसिर ७ को पूर्वसन्ध्यामा मसाल जुलुस



काठमाडौँ । नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको विशाल प्रदर्शनको पूर्वसन्ध्यामा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले मसाल जुलुस निकालेर समर्थन जनाएको छ ।

बुधबार प्रदर्शनी मार्गमा अनेरास्ववियुले मसला जुलुस निकाल्दै युवा संघको कार्यक्रममा समर्थन जनाएको हो । युवा संघले सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै भोलि काठमाडौंको तीनकुनेमा विशाल प्रदर्शनको तयारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्