बल्खुमा हवाइ फायर « Arthapath.com
७ मंसिर २०८०, बिहीबार

बल्खुमा हवाइ फायर



काठमाडौँ । काठमाडौँको बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ ।

बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनकारीलाई लखेट्न प्रहरीले अश्रुग्यास पनि हानेको छ ।


प्रतिक्रिया दिनुहोस्