दुर्गा प्रसाईंलाई प्रहरीले गर्यो घरमै नजरबन्द « Arthapath.com
८ मंसिर २०८०, शुक्रबार

दुर्गा प्रसाईंलाई प्रहरीले गर्यो घरमै नजरबन्द



काठमाडौँ । दुर्गा प्रसाईंलाई प्रहरीले घरमै नजरबन्द गरेको छ । भक्तपुरको ठिमीमा रहेको घरबाट प्रसाईंलाई बाहिर निस्किन दिइएको छैन ।

नेपाल प्रहरीको विशेष कार्यदल (एसटीएफ) को टोलीले अहिले दुर्गा प्रसाईँको घरलाई वरपरबाट घेरेको छ । प्रहरीले आज बिहान प्रसाईँका केही समर्थकलाई पक्राउसमेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्