अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य « Arthapath.com
२४ मंसिर २०८०, आईतवार

अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य



काठमाडौँ । यूएईमा जारी यू १९ एसिया कपको दोस्रो म्याचमा नेपाललाई अफगानिस्तानले २६२ रनको लक्ष्य दिएको छ ।

आइतबार दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा टस हारेर ब्याटिङमा उत्रिएको अफगानिस्तन टोलीले निर्धारित ४९.३ ओभरमा सबै विकेट गुमाएर २६१ रन बनायो ।


प्रतिक्रिया दिनुहोस्