३० लाख धरौटीमा बालकृष्ण खाँणलाई रिहा गर्न अदालतको आदेश « Arthapath.com
२८ मंसिर २०८०, बिहीबार

३० लाख धरौटीमा बालकृष्ण खाँणलाई रिहा गर्न अदालतको आदेश



काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका उच्च अदालत पाटनले पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

खाणलाई ३० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासमा आज भएको सुनुवाइमा उक्त आदेश भएको हो ।


प्रतिक्रिया दिनुहोस्