हिमालयन बैंकको सीईओमा अशोक राणा पुनः नियुक्त « Arthapath.com
१० बैशाख २०८१, सोमबार

हिमालयन बैंकको सीईओमा अशोक राणा पुनः नियुक्त



काठमाडौं । हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतम (सीईओ)मा अशोक शम्शेर राणा पुनः नियुक्त भएका छन् ।

बैंकको २०८० चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले राणालाई दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

राणालाई वैशाख ९ गते देखि लागु हुने गरी आगामी चार वर्षको लागि सीइओमा नियुक्त गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्