साैर्यकाे जहाजमा लागेकाे आगाे नियन्त्रणमा « Arthapath.com
९ श्रावण २०८१, बुधबार

साैर्यकाे जहाजमा लागेकाे आगाे नियन्त्रणमा



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएको छ । जहाज उड्ने क्रममा विमानमा आगो लागेको हो ।

जहाजमा लागेकाे आगाे भर्खरै नियन्त्रणमा आएकाे एक प्रतक्षदर्शीले अर्थपथलाई बताए ।

अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् । त्रिभुवन विमानस्थलबाट पोखरा उड्न लागेको जहाज गोठाटारतर्फको खोच खसेको छ ।


प्रतिक्रिया दिनुहोस्