समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बन

काठमाडौं । बिहिबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ ।
अध्यक्ष नेपाल विरुद्ध आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अलादतमा भ्रष्टाचार मुद्दा दायर गरे संगै सौसद पद निलम्बन गरेको छ ।
उनि विरुद्ध आयोगले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा भ्रष्टाचार मुद्धा दायर गरेको हो । नेपालमाथी लागेको भ्रष्टाचारविरुद्धको मुद्धा किनारा नलागेसम्म सांसद पद निलम्बत हुने व्यवस्था रहेको छ ।