हिमालयन बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत « Arthapath.com
१ असार २०८२, आईतबार

हिमालयन बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत



काठमाडौं । बुधवार हिमालयन बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको २ करोड २८ लाख ४३ हजार २४८ दशमलव ९७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अब यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । गत पुस ३० गते कम्पनीले सम्पन्न गरेको वार्षिक साधारण सभाबाट पारित २१ दशमलव ३८ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्