हिमालयन एभरेष्ट इन्स्योरेन्समा नकारात्मक सर्किट, यी लगानीकर्ताले सर्वाधिक गुमाए « Arthapath.com
१ असार २०८२, आईतबार

हिमालयन एभरेष्ट इन्स्योरेन्समा नकारात्मक सर्किट, यी लगानीकर्ताले सर्वाधिक गुमाए



काठमाडौं । आज साताको चौथौ दिन नेप्सेमा गिरावट आएको छ । मंगलबार ४५।४२ अकंले घटेर २०६०।७३ बिन्दुमा बन्द भएको थियो । आज ५.११ अंकले घटेर २०५७.६८ अंकमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१८ कम्पनीको ४६ लाख ४० हजार ८४४ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ९३ करोड ५५ लाख २० हजार १४६ किनबेच भएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्समा नकारात्मक सर्किट लागेको छ । हिमालयन पावर लिमिटेड ३.७२, गुडईल फाइनान्स ३.४५ प्रतिशत, सिद्धार्थ म्युचुअल फण्ड ३.३१ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्