गुराँस लघुवित्त सहित यी १० कम्पनीको लगानिकर्ताले सर्वाधिक गुमाए « Arthapath.com
२ असार २०८२, सोमबार

गुराँस लघुवित्त सहित यी १० कम्पनीको लगानिकर्ताले सर्वाधिक गुमाए



काठमाडौं । साताको पहिलो दिन नेप्सेमा भारी गिरावट आएको छ । बिहिबार १८.९६ अंकले घट्दा २०३७.९२ अंकमा कारोबार बन्द भएको थियो । आज पनि नेप्से २७.९२ अंकले घट्दा २०१०.०१ अंकमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिकृत भएको २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता सेयर किनबेच हुँदा १ अर्व ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै गुरास लघुवित्त ७.०९ प्रतिशत, हिमालयन डिस्टेलरी ६.१० प्रतिशत, इमर्जिङ नेपाल ५.७५ प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्स ५.७५ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्