पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ? « Arthapath.com
१ असार २०८२, आईतबार

पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?



काठमाडौँ । बुधबार पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.५० अकंले बढेर २०८९.६२ बिन्दुमा बन्द भएको छ ।

आज ३०१ कम्पनीको १ करोड ३४ लाख ७७ हजार ९४६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार मनकामना स्मार्ट लघुवित्त, हिमालयन रिइन्स्योरेन्स, मुक्तिनाथ कृषि कम्पनी, नेपाल हाउजिङ्ग र न्यादी ग्रुपको सेयरमा सकारात्मक सर्किट लागेको छ ।


प्रतिक्रिया दिनुहोस्