नेप्सेमा सूचीकृत कम्पनीको वर्गीकरण, कुन कम्पनी कुन वर्गमा ? (सूचीसहित) « Arthapath.com
३ फाल्गुन २०८०, बिहीबार

नेप्सेमा सूचीकृत कम्पनीको वर्गीकरण, कुन कम्पनी कुन वर्गमा ? (सूचीसहित)



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाको वर्गीकरण गरेको छ । सूचीकृत कम्पनीहरुको वर्गीकरण बिहीबार सार्वजनिक गरेको हो ।

नेप्सेले सूचीकृत संस्थालाई ए, वि, जि र जेड गरि चार वर्गमा वर्गीकरण गरि सार्वजनिक गरेको छ। धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम सूचीकृत कम्पनीहरुको आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्म अद्यावधिक विवरण सार्वजनिक गरिएको नेप्सेले जनाएको छ । सार्वजनिक गरिउको वर्गीकरणमा परेको कम्पनीहरुले समूहमा पर्नु नपर्ने कारणसहित ३५ दिनभित्र दावी गर्न सक्नेछन् ।

नेप्सेका अनुसार ३१ वटा कम्पनी ए वर्गमा, ३५ कम्पनीले वि वर्गमा, ७० वटा जि र १३५ वटा जेड वर्गमा परेका छन् ।

हेर्नुहोस्, कुन कम्पनी कुन वर्गमा पर्यो ?

1707987313290


प्रतिक्रिया दिनुहोस्