नेप्सेमा हरियाली, ३२ अंकले बढेर परिसुचक २५४६.०८ पुग्यो

काठमाडौं । शेयर बजारमा हरियाली छाएको छ । केहि दिन यता भारी अंकले ओरालो लागेको बजार आज ३२ अंकले बढेको छ ।आज सबै समुह बढेर बजारमा हरियाली छाएको छ । ३२ अंकले बढेर आज शेयर कारोबार मापक नेपसे परिसुचक २५४६.०८ अंकमा पुगेर बजार बन्द छ ।
२ सय २७ कम्पनिको ९ करोड ४७ लाख १ हजार ३ सय ११ कित्ता शेयर ६९ हजार ८ सय ८८ पटक किनबेच हुदा ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २ सय ७१ रुपैयाँको कारोबार भएको ।
आज सबैभन्दा बढि मेरो माईक्रोफाइनन्सका लगानि कर्ताले सबैभन्दा बढि कमाएका छन । लघुवित्तका लगानिकर्ताले १० प्रतिशतका दरले कमाएका हुन । आज एक्सल डेपलोमेन्ट बैंक, साहास उर्जा, महुलि लघुविका लगायत कम्पनिकता लगानिकर्ताले कमाएका छन । यस दिन सबैभन्दा बढि जनउत्थान लघुवित्तका लगानिकर्ताले ६.८८ प्रतिशतका दरले गुमाएका हुन ।
