कालिञ्चोक हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ « Arthapath.com
३० फाल्गुन २०७९, मंगलवार

कालिञ्चोक हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ



काठमाडौं । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनी ६ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङलाई नियुक्त गरिएको छ ।

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा कम्पनी अध्यक्ष इन्दिरा पन्त र आरविवि मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्