युनाईटेड अजोडको १९ लाख ५४ लाख कित्ता बोनस सेयर सूचीकृत « Arthapath.com
२४ फाल्गुन २०८०, बिहीबार

युनाईटेड अजोडको १९ लाख ५४ लाख कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीले १०.२६१२ प्रतिशत बापतको बोनस सेयर बिहीबार नेप्सेमा सूचीकृत गराएको हो । कम्पनीको १९ लाख ५४ लाख ३२० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्