त्रिविका माथिल्लो तहका कक्षा निरन्तर, अवस्था सामान्य भएपछि मात्रै परिक्षा हुने « Arthapath.com
२८ श्रावण २०७७, बुधबार

त्रिविका माथिल्लो तहका कक्षा निरन्तर, अवस्था सामान्य भएपछि मात्रै परिक्षा हुने



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले निरन्तर पढाई गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालय सेमेष्टरका कक्षाहरुको निरन्तर पढाई गर्ने र अवस्था सामान्य भएपछि परिक्षा लिने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिएका छन् ।

भदौमा परीक्षा नहुने भएपछि माथिल्ला कक्षा, सेमेष्टर पढाई गर्ने र परिस्थिति अनकुल भएपछि अघिल्लो कक्षा, सेमेष्टरको परीक्षा एकै साथ लिने जोशीले बताए । परिक्षा नियन्त्रक जोशीका अनुसार दशैँ अघि परीक्षा हुने सम्भावना न्यून रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्