त्रिभुवन विश्वविद्यालय सोमबारदेखि बन्द « Arthapath.com
१ भाद्र २०७७, सोमबार

त्रिभुवन विश्वविद्यालय सोमबारदेखि बन्द



काठमाडौं । सोमबारदेखी त्रिभुवन विश्वविद्यालय बन्द भएको छ । कोरोना संक्रमितहरुको संख्या बढिरहेको भन्दै त्रिभुवन विश्वविद्यालयले भदौ १ गतेदेखि सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सबै कर्मचारी कार्यालय प्रमुखको सम्पर्कमा बस्ने र अनलाइनबाट काम गर्न मिल्ने भए सोही अनुसार गर्ने विश्वविद्यालयले आइतबार गरेको निर्णयमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्