ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त « Arthapath.com
१२ बैशाख २०८०, मंगलवार

ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका ढाका कुमार श्रेष्ठको सांसद पद आजबाट रिक्त भएको छ । सभामुख देवराज घिमिरेले उनको सांसद पद रिक्त भएको जानकारी प्रतिनिधि सभाको बैठकमा आज नै कारबाहीको सुचना जानकारी दिन लागेका हुन् ।

एक व्यापारीसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो ।

वैशाख ३ गते राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद श्रेष्ठलाई निष्कासन गरेको पत्र संसद सचिवालयलाई दिएको थियो।


प्रतिक्रिया दिनुहोस्