काठमाडौँ महानगरपालिकाले ४ हजार व्यक्तिलाई साइबर सेक्युरिटी तालिम दिने « Arthapath.com
२९ पुष २०८०, आईतवार

काठमाडौँ महानगरपालिकाले ४ हजार व्यक्तिलाई साइबर सेक्युरिटी तालिम दिने



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ४ हजार व्यक्तिलाई साइबर सेक्युरिटी तालिम प्रदान गर्ने भएको छ ।

‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने कार्यक्रमअन्तर्गत इसी काउन्सिल र ग्याप टेक्नोलोजिजसँगको सहकार्यमा तालिम प्रदान गर्न लागिएको हो ।

माघ २ गते यसको औपचारिक शुभारम्भ हुनेछ ।


प्रतिक्रिया दिनुहोस्