करण परियारले हात पारे नेपाल आइडल सिजन फाइभको उपाधि « Arthapath.com
८ असार २०८१, शनिबार

करण परियारले हात पारे नेपाल आइडल सिजन फाइभको उपाधि



काठमाडौं । नेपालको चर्चित गायन रियालीटी सो नेपाल आइडल पाँचौं संस्करणको बिजेता करण परियार बनेका छन् ।

शनिबार भएको ग्रान्ड फिनालेमा उनले नेपाल आइडल सिजन पाँचको उपाधी हात पारेका हुन् ।

उनले नेपाल आइडलको पाँचौं सस्करणको टाइटलसँगै प्राप्त गरेका छन् । यसका साथै उनले नगद २५ लाख रुपैयाँ हात पारेका छन् ।

यस्तै, फष्ट रनरअप सलोमी गुरुङ बनेकी । उनले नगद १० लाख रुपैयाँ प्राप्त गरेकी छन् ।

यता, सेकेन्ड रनरअपमा चित्त बुझाएका सचिन विश्वकर्माले नगद ५ लाख रुपैयाँ हात पारेका छन् ।


प्रतिक्रिया दिनुहोस्