ज्यान मार्ने उद्योगमा दीपक मनाङे दोषी ठहर, ५ वर्ष जेल सजाय « Arthapath.com
१० असार २०८२, मंगलबार

ज्यान मार्ने उद्योगमा दीपक मनाङे दोषी ठहर, ५ वर्ष जेल सजाय



काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका छन् ।

सर्वोच्च अदालतले पनि मनाङलेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । उनलाई यसअघि उच्च अदालतले दोषी ठहर गरेको थियो । उच्च अदालत पाटनले उनलाई ५ वर्ष कैद सजाय सुनाएको थियो ।

मंगलबार न्यायाधीसद्वय नहकुल सुबेदी र टेकप्रसाद ढुंगानाको इजलासले जिल्लाको फैसला सदर गरेको हो ।

गुण्डा नाइके २०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा दीपक मनाङेसहित उनको समूहका युवाहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।


प्रतिक्रिया दिनुहोस्