काठमाडौंमा भुकम्पको धक्का
काठमाडौं । काठमाडौंमा भुकम्पको धक्का महसुस भएको छ । विहानै भुकम्पले धक्का महसुस भएपछि सर्वसाधाण नागरिक सडकमा निस्किएका छन् ।
मंगलबार बिहान ६ बजेर ५० मिनेटमा धक्का महसुस गरिएको हो । तिब्बतको सिंगात्से केन्द्रविन्दु भएर ५.३ म्याग्नेच्युडको भुकम्प गएको बताइएको छ ।