सहकारी ठगी प्रकरण : लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित « Arthapath.com
२८ पुष २०८१, आईतवार

सहकारी ठगी प्रकरण : लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट धरौटीमा रिहा भएका लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

लामिछानेविरुद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा दायर भएको छ।


प्रतिक्रिया दिनुहोस्