७ श्रावण २०८३, बिहिबार

बाराही हाइड्रोपावरले गर्यो शेयर रजिष्ट्रार नियुक्त



काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । भर्खरै आइपीओ बाँडफाँट गरेको कम्पनीले शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

मुक्तिनाथ क्यापिटलले हाइड्रोपावरका सम्पूर्ण धितोपत्र कारोबार अभिलेख राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने, रोक्का राख्ने लगायतका कार्यहरू गर्ने छ । कम्पनीको आइपीओ बाँडफाँट गरिसकेको छ भने शेयर सूचीकरण प्रक्रियामा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्