appharu pvt ltd « Arthapath.com
११ श्रावण २०८०, बिहीबार

Author: appharu pvt ltd

आगामी चुनावमा प्रचण्ड, माधव नेपालकाे पार्टी सकिन्छ, उनिहरूसँग कार्यक्रम छैन: गुरू बराल

नुवाकाेट । नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज गुरूप्रसाद बरालले नेकपा माओवादी र एकिकृत समाजवादीसँग कार्यक्रम र कार्यनिती नभएकाे बताएका छन् । नेकपा एमाले नुवाकाेटकाे जिल्ला कमिटी बैठकलाई संबाेधन गर्दै नेता बरालले एमालेसँग ५ कार्यनिती रहेकाे बताए । एमालेसँग जनताकाे जनजिविकासँग जाेडिएकाे कार्यक्रम, विकास रहेकाे बताए ।