कस्तो छ आज सुनको मूल्य « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

कस्तो छ आज सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहिबार सुन तोला ८ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन भने छापावाला सुनको प्रतितोला ९७ हजार रुपैयाँ र तेजावी सुनको मूल्य ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै बुधबार प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको चाँदी बिहिबार भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्