१० श्रावण २०८३, आइतबार

सोमबार यस्तो छ सुनचाँदीको मूल्य



काठमाडौं । नेपाली बजारका आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ४ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, आइतबार प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार भने तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्