सुनको मुल्यमा भयो सामान्य गिरावट, कतिमा हुँदै छ कारोबार… « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

सुनको मुल्यमा भयो सामान्य गिरावट, कतिमा हुँदै छ कारोबार…



काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट देखिएको छ ।

सोमबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा आइपुगेको छ । त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा आइपुगेको छ ।

सोमबार चाँदीको भाउ भने स्थिर छ । चाँदी प्रतितोला ११५५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्