९ श्रावण २०८३, शनिबार

सुन तोलामा १ लाख रुपैयाँ, आज कतिले घट्यो ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य ओरालो लागको छ । सुन तोलामा २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख रुपैयाँ र छापावाला सुनको मूल्य ९९ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, सोमबार प्रतिकित्ता १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार पनि स्थिर रहदैं सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्