७ श्रावण २०८३, बिहिबार

मन्दाकिनी हाइड्रोपावरद्धारा लाभांश घोषणा, शेयरधनीलाई नगद मात्रै



काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको ५ प्रतिशत नगद (कर प्रयोजन) वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल विद्युत आयोगबाट स्वीकृत भइ कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्