१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

नबिल बैंकका सेयरधनीलाई लोभलाग्दो लाभांश : यस्तो छ विगत ५ वर्षको नगद र बोनसको फेहरिस्त

काठमाडौँ। नेपाली बैंकिङ क्षेत्रमा निजी क्षेत्रबाट पहिलो बैंकका रूपमा स्थापित नबिल बैंकले आफ्ना सेयरधनीलाई लोभलाग्दो लाभांश वितरण गरेको छ। बैंकले आफ्नो बलियो वित्तीय स्थिति र मुनाफाको दायराभित्र रहेर सेयरधनीहरूलाई हरेक वर्ष बोनस सेयर तथा नगद लाभांशमार्फत आकर्षक प्रतिफल प्रदान गर्दै आएको छ। आज मात्रै नबिल बैंकको ४२औँ वार्षिक साधारणसभाबाट आर्थिक