१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

परराष्ट्र मन्त्री खनाल र अमेरिकी सहायक विदेश मन्त्री कपुरबीच भेटवार्ता

काठमाडाैं । नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएसिया मामिलासम्बन्धी सहायक मन्त्री एसपल कपुरले परराष्ट्र मन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन्। मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनेलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। साथै सो अवसरमा व्यापार तथा लगानी क्षेत्रमा थप ध्यानकेन्द्रित