१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नुवाकोटमा प्रभातफेरि कार्यक्रम सम्पन्न

नुवाकोट। विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नुवाकोटमा प्रभातफेरि कार्यक्रम सम्पन्न भएकाे छ। नेपाल स्टक हाउस प्रालि (ब्रोकर नम्बर १४) को आयोजना तथा बैंक, वित्तीय संस्था एवं बीमा कर्मचारी क्लब, नुवाकोटको सह-आयोजनामा यो संयुक्त कार्यक्रम सञ्चालन गरिएको हो। ‘आफ्नो भविष्यमा लगानी आजै सुरक्षित गर्नुहोस्’ भन्ने मूल नाराका साथ सुरू भएकाे