काठमाडौं। यस वर्षको बडादसैँमा विजया दशमीको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजया दशमीका दिन टीका लगाउने उत्तम समय १० बजेर २६ मिनेटमा रहेको जनाएको हो। टीका ग्रहण गर्ने व्यक्तिले पश्चिम दिशातर्फ फर्किनुपर्ने समितिको भनाइ छ। विजया