सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र नेपाली सेनाबीच भएको यस ऐतिहासिक सम्झौताले मुलुकभित्रै उत्पादित दूध तथा दुग्धजन्य पदार्थको खपतलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको छ। काठमाडाैँ । मुलुकको सार्वजनिक संस्थानको बजार विस्तार र स्वेदशी उत्पादनको खपत बढाउने उद्देश्यसहित सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र नेपाली सेनाबीच एक महत्वपूर्ण व्यावसायिक