१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

ब्रह्माण्डका रहस्य पर्गेल्ने वैज्ञानिक फ्रान्सिस हाल्जेनलाई सन् २०२६ को भौतिकशास्त्रको नोबेल

ब्रह्माण्डका अति सूक्ष्म र रहस्यमय ‘न्युट्रिनो’ कणहरू पत्ता लगाउने क्रान्तिकारी अनुसन्धानका लागि बेल्जियन–अमेरिकी भौतिकशास्त्री फ्रान्सिस हाल्जेनलाई सन् २०२६ को भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान गरिएको छ। काठमाडाैँ । ब्रह्माण्डका अति सूक्ष्म कण ‘न्युट्रिनो’ पत्ता लगाउन दक्षिण ध्रुवको बरफलाई प्रयोग गर्ने क्रान्तिकारी वैज्ञानिक फ्रान्सिस हाल्जेनलाई सन् २०२६ को भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान