काठमाडौं । सिटिजन्स क्यापिटलको २०औँ साधारण सभा कम्पनीको कार्यालय डिल्लीबजारमा सम्पन्न भएको छ । साधारण सभाले आ.व.२०८२/८३ को मुनाफाबाट १३% नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ । वार्षिक साधारण सभामा छलफलका लागि प्रस्तुत गरिएका प्रस्तावहरूमा आ.व. २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको