काठमाडौं । पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीचको मर्जर प्रक्रिया पूरा भएपछि आज (असार २६) देखि संयुक्त रूपमा वित्तीय सेवा सञ्चालनमा आएको छ। मर्जरपश्चात् दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ नामबाट एउटै संस्थाका रूपमा कारोबार गर्ने भएका छन्। एकीकृत कारोबार सुरु भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुवै वित्तीय संस्थाको शेयर