काठमाडौं। साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा उल्लेख्य गिरावट देखिएको छ। यस दिन नेप्से परिसूचक २०.४८ अंकले ओरालो लाग्दै २,५६६.७६ अंकमा सीमित भएको छ। सोमबार बजारमा ९० लाख ३ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब २७ करोड ९५ लाख रुपैयाँ पुगेको छ। कारोबार भएका कम्पनीमध्ये